सहकारी ऐन संशोधन गरेरै छाडिन्छ : मन्त्री महर्जन

सहकारी ऐन संशोधन गरेरै छाडिन्छ : मन्त्री महर्जन

नुवाकोट : बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले सहकारी ऐन संशोधन गरेरै छाडिने बताएका छन्। 

सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सहकारी ऐन संशोधनको आवश्यक रहेकाले संघीय सरकारले यसको विशेष पहल गर्नुपर्ने र नगरे प्रदेशले संशोधन गर्ने मन्त्री महर्जनले बताएका हुन्। 

नुवाकोटको विदुरमा आयोजित कार्यक्रममा उनले सहकारी तथा सदस्यहरूको क्षमता, वृत्ति विकास तथा वित्तीय सुरक्षाका लागि सहकारी ऐनमा संशोधन जरुरी रहेको बताए। 

उनले ऐन संशोधनका लागि प्रदेशस्तरीय तयारी भइरहेको बताए। संघीय सरकारले यसको पहल गर्नुपर्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.