पोखरा ‘पर्यटकीय राजधानी’ घोषणा

पोखरा ‘पर्यटकीय राजधानी’ घोषणा

गण्डकी: पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा  गरिएको छ। आइतबार बाराहीघाटमा आयोजित समारोहमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका हुन्।

प्रधानमन्त्री दाहालले रिमोटको माध्यमबाट पर्यटकीय राजधानीको लोगो अनावरण गरेका थिए।  

पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको निर्णय अनुसार पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको हो। पोखरालाई पर्यटकीय राजधानी घोषणाको लागि प्रदेश तथा महानरपालिकाले गरेको सिफारिसलाई संघीय सरकारले अनुमोदन गरेको छैन। तर प्रधानमन्त्री प्रचण्ड कार्यक्रममा सहभागी भएको उद्घाटन गरेका हुन्।

कास्कीको जिल्ला सुरक्षा समितिको बैठकले पोखरा बजारमा मुख्य क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.