साउदी आइपुगे गायक प्रमोद खरेल
![साउदी आइपुगे गायक प्रमोद खरेल](https://annapurnapost.prixacdn.net/media/albums/Pramod_hwAHZlRoP9_t9QZMdFG8y.png)
साउदी : गायक प्रमोद खरेल साउदी अरेबिया आइपुगेका छन्। झापाली समाज साउदी अरेबियाको दोस्रो महाधिवेशनमा सहभागी हुन उनी साउदी आएका हुन्।
गायक खरेलको स्वागतका लागि एयरपोर्टमा नेपाली दूतावास रियादका उपनियोग प्रमुख डम्बरू बल्लभ पौडेललगायत नेपाली समुदायको बाक्लो उपस्थिति थियो।
कार्यक्रमा खरलेको प्रस्तुतीसँगै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अध्यक्षकोषको सुरुवात हुने भएको छ। कार्यक्रम १२ अप्रिलमा रियाद सहरको एक्जिट-९ सोनामर्केट पछाडि हुने छ।
कार्यक्रममा खरेलले चलबतास चल, हङ्गामा भो, तिम्रो मन, बादियो,ओहि झुमा झुम्कावली ,जाली माया, परदेशी, लोभि नजरजस्ता गीत प्रस्तुत गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)