रोयल हिमालयन कफीसँग सहकार्य

रोयल हिमालयन कफीसँग सहकार्य

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्क र रोयल हिमालयन कफीसँग सहकार्य भएको छ। अन्नपूर्णको कार्यालयमा आइतबार एक समारोहका बीच नेटवर्कका सिनियर सेल्स एन्ड मार्केटिङ म्यानेजर प्रमिला रजक र रोयलका म्यानेजर सविन थापाले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका हुन्। 

सम्झौताअनुसार रोयल हिमालयनले उत्पादन गरेका अर्गानिक कफी अन्नपूर्ण मिडिया नेटवर्कले प्रयोगमा ल्याउनेछ। यसैक्रममा रोयल हिमालयन कफीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मदन सापकोटाले यो सहकार्य नेपाली उत्पादनहरूको बजार प्रवद्र्धनका लागि कोसेढुंगा सावित हुने बताए।

‘यसबाट नेपालमा कफी कल्चर विकासमा टेवा पुग्छ। साथै, किसानहरूलाई कफी उत्पादनमा प्रोत्साहन मिल्नेछ। यो सहकार्य गर्न पाउँदा गर्व महसुस भएको छ,’ सीईओ सापकोटाले भने।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.