५ लाख बराबरको चिनियाँ मदिरा बरामद
हुम्ला : उत्तरी चीनको सीमा हिल्सानाका अवैधरूपमा भित्र्याइएको चिनियाँ मदिरा झिनिगिन्टी रक्सी हुम्ला प्रहरीले बरामद गरेको छ। सिमकोट गाउँपालिका बजार कालिञ्चोकचोकबाट प्रहरीले परिमाण चिनियाँ अवैध मदिरा बरामद गरेको हो।
२९ बोरा ८७ काटुन चिनियाँ झिनिगिन्टी रक्सी बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। ८७ काटुनमा १ हजार ४४ बोतल रहेको प्रहरीले जनाएको छ। बरामद गरेको अवैध चिनियाँ मदिरा ५ सय दरले बिक्री हुँदा ५ लाख मुख्यको रहेको छ।
प्रतिक्रिया दिनुहोस !