धादिङको विशालटारमा बस र बोलेरो ठोक्किए,चालक घाइते

धादिङको विशालटारमा बस र बोलेरो ठोक्किए,चालक घाइते
सुन्नुहोस्

काठमाडौं : धादिङ बेनिघाट रोराङ गाउँपालिका -५ विशालटारस्थित पृथ्वीलोकमार्गमा सवारी दुर्घटना भएको छ। चितवनबाट काठमाडौं आउँदै गरेको लुप्र-०१-००१-ख ०१३४ नम्बरको बस र बिपरित दिसाबाट आउँदै गरेको ग १ च ५१५४ नम्बरको बोलेरो ठोक्किदा उक्त दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ।

दुर्घटनामा बोलेरो चालक सिन्धुली पिपलमाडी गाउँपालिका ८ बस्ने २४ वर्षीय अर्जुन योञ्जन घाइते भएका छन्। उनलाई उपचारका लागि मेलखुस्थित राजमार्ग अस्पताल पठाइएको छ।

सवारी दुर्घटनापछि उक्त क्षेत्रमा यातायात केहीबेर अवरोध भएको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.