प्रधानमन्त्रीको अध्यक्षतामा उच्च स्तरीय सुशासन आयोग गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रधानमन्त्रीको अध्यक्षतामा उच्च स्तरीय सुशासन आयोग गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।

निजी क्षेत्रको समेत प्रतिनिधित्व रहने उच्च स्तरीय सुशासन आयोग १५ सदस्यीय हुनेछ। आयोगमा निजी क्षेत्रसहित गृह मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोक सेवा आयोग, योजना आयोगलगायत निकायका अधिकारीहरू सदस्य रहनेछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.