नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसको ह्विप जारी

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसको ह्विप जारी

काठमाडौं : नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम कुमार घिमिरेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेका हुन्।  

आज प्रतिनिधिसभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णायार्थ प्रस्तुत हुँदैछ। बैठकमा अनिवार्य उपस्थित भएर तटस्थ नरहन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो। 

यसअघि नेकपा एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदलाई ह्विप जारी गरेको थियो। 

null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.