लागुऔषध लिएर बुटवलबाट पोखरा आउँदै गरेका युवक पक्राउ

लागुऔषध लिएर बुटवलबाट पोखरा आउँदै गरेका युवक पक्राउ
सुन्नुहोस्

स्याङ्जा  : लागुऔषधसहित पोखराका २६ वर्षीय अजित परियार पक्राउ परेका छन्। उनको साथबाट प्रहरीले डाईजेपाम ७, फेनारेगन ७, आईपिल ७ गरि २१ एम्पुल बरामद गरेको प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए। 

बुटवलबाट पोखरातर्फ आउँदै गरेको बा २ ख १५९२ नम्बरको हाइसमा सवार उनी कास्कीको पोखरा महानगरपालिका -२७ लेखनाथका रहेको प्रहरीले जनाएको छ। बिहीबार पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.