बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच बैठक सुरू भएको छ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेल, कृषिमन्त्रीसमेत रहेका रामनाथ अधिकारी र कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्रीसमेत रहेका रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन्। 

बैठकमा समसामयिक विषयवस्तु र सरकारको काम कारबाहीका विषयमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.