प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन (फोटो-भिडियो)
काठमाडौं : माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखको पुतला दहन गरेको छ।
काठमाडौंको प्रदर्शनी मार्गमा अखिल क्रान्तिकारी नेताहरूले प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गरेको हो। उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै मसाल जुलुस निकालेका थिए। तस्करी गर्न पाइँदैन भन्दै उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका थिए।









प्रतिक्रिया दिनुहोस !