सुनचाँदी गहना निर्यात गर्ने उद्योगलाई सरकारको सुविधा

सुनचाँदी गहना निर्यात गर्ने उद्योगलाई सरकारको सुविधा
फाइल तस्बिर

काठमाडौं : सरकारले सुनचाँदीका गहना निर्यातलाई बढावा दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै त्यस्ता उद्योगहरूलाई बन्डित वेयरहाउसको सुविधा उपलब्ध गराउने बताए।

उनले त्यस्ता उद्योगले निकासी मूल्यको कम्तीमा ५० प्रतिशत अग्रिम भुक्तानी प्राप्त गरेमा सो रकम बराबरको सुनचाँदी खरिद गर्नसक्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.