सुन-चाँदीको मूल्य बढ्यो,के छ बजार भाउ ?
काठमाडौं : सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल- सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ८८ हजार ८०० कायम भएको छ।
यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदी प्रतितोला १९ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !