नेदरल्यान्ड्सको सातौं विकेट पतन
काठमाडौं : नेपालले नेदरल्यान्ड्सको सातौं विकेट झारेको छ। आइसीसी लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी खेलमा नेपालले नेदरल्यान्ड्सको सातौं विकेट झारेको हो।
नेपालका लागि करण केसी, सन्दीप लामिछाने र ललित राजबंशीले समान २-२ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए।
नेदरल्यान्ड्सले ३९ ओभरको समाप्तिमा १६८ रन बनाएर खेलिरहेको छ। नेपालले पहिलो खेलमा आयोजक स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस !