शीर्ष तीन नेताको बैठक सिंहदरबारमा सुरू

शीर्ष तीन नेताको बैठक सिंहदरबारमा सुरू

काठमाडौं : शीर्ष तीन नेताहरूको बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन शीर्ष नेताको बैठक सुरू भएको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित दोस्रो वरीयताका नेताहरू पनि सहभागी छन्। बैठकमा गृहमन्त्री रमेश लेखक, माओवादी उपमहासचिव वर्षमान पुन र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल सहभागी छन्।

संक्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ। संसद गतिरोध हटाउने विषयमा पनि उनीहरूबीच छलफल हुने बताइएको छ। यसअघि बिहीबार बोलाइएको बैठक प्रचण्ड नआएपछि स्थगित भएको थियो। 

nullnull
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.