इजरायली आक्रमणमा अर्का इरानी आणविक वैज्ञानिकको मृत्यु

इजरायली आक्रमणमा अर्का इरानी आणविक वैज्ञानिकको मृत्यु

काठमाडौं : इरानको विज्ञान तथा प्रविधि विश्वविद्यालयले इजरायली आक्रमणमा अर्का एक आणविक वैज्ञानिकको मृत्यु भएको जानकारी दिएको छ। बीबीसी फारसीका अनुसार विश्वविद्यालयले सोलेमानी रासायनिक इन्जिनियरिङमा स्नातक र आणविक वैज्ञानिक हुन्।  

उनलाई हालैका दिनमा इजरायली आक्रमणमा मारिएको हो।

इजरायली आक्रमणमा उनको मृत्यु कहाँ भयो भन्नेबारे कुनै जानकारी नभएको विश्वविद्यालयले बताएको छ।

इरानका विभिन्न भागमा गरिएको आक्रमणमा इजरायलले आणविक र सैन्य प्रतिष्ठान मात्र नभई धेरै आणविक वैज्ञानिक र सैन्य कमाण्डरलाई पनि लक्षित गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरेसँगै इजरायल र इरानबीचको १२ दिने युद्ध समाप्त भयो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.