जन्मदिन मनाउँदै पू्र्वराजाले भने- अहिले नेपाल र नेपालीको लागि प्रार्थना गर्ने समय हो

जन्मदिन मनाउँदै पू्र्वराजाले भने- अहिले नेपाल र नेपालीको लागि प्रार्थना गर्ने समय हो
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्। सोमबार आफ्नो जन्मदिनका अवसरमा निर्मल निवासमा शुभेच्छुकको शुभकामना लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराजा शाहले आफूलाई शुभकामना दिन आउनेलाई धन्यवाद दिँदै अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका हुन् । उनले नेपालमा जन्मिएर मात्र नेपाली नहुने उल्लेख गर्दै नेपाल नै सबैको मनमा भए नेपाली हुनसक्ने जिकिर गरे।

पूर्वराजा शाहले अहिले वर्षाको समयमा बाढीपहिरो र डुवानको जोखिम रहेकाले सतर्क भएर बस्न आग्रह समेत गरे। पूर्वराजा शाहलाई जन्मदिनको शुभकामना दिन निर्मल निवासमा शुभेच्छुकको ठूलो भीड लागेको थियो । 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.