भारतमा लडाकु विमान दुर्घटना : दुई जनाको शव भेटियो

भारतमा लडाकु विमान दुर्घटना : दुई जनाको शव भेटियो
सुन्नुहोस्

काठमाडौं : भारतको राजस्थानस्थित चुरु जिल्लाको रतनगढ क्षेत्रको भानुदा गाउँमा बुधबार सैन्य विमान दुर्घटनाग्रस्त भएको छ। घटनास्थलबाट २ जनाको शव निकालिएको छ। 

घटना लगत्तै प्रहरी र प्रशासनको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो। गाउँलेहरूबाट प्राप्त जानकारी अनुसार आकाशमा ठुलो आवाज आएपछि खेतमा आगोको ज्वाला फैलिएको थियो।  

दुर्घटनाग्रस्त विमान भारतीय वायुसेनाको जगुआर हो। शव पहिचान गर्ने प्रक्रिया सेना र स्थानीय प्रशासनले गरिरहेको छ।    

विमान दुर्घटनाग्रस्त भएको ठाउँ मरुभूमि क्षेत्र हो 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.