नदीजन्य पदार्थ उत्खनन गर्ने तीन सवारी साधन प्रहरी नियन्त्रणमा

नदीजन्य पदार्थ उत्खनन गर्ने तीन सवारी साधन प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

स्याङ्जा : नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने तीन सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गरेको भन्दै प्रहरीले ३ सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही लागि स्थानीय पालिकालाई हस्तान्तरण गरेको हो।

लु१क ५१८५ नम्बरको टिप्पर, लु१क ५१८६ नम्बरको टिप्पर र प्र ३०१००३ क ७१२९ नम्बरको एक्काभेटर रहेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए।

असार, साउन र भदौ ३ महिना नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा प्रतिबन्ध छ।  
 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.