पावरप्लेमा एनटीले बनायो ५९ रन

पावरप्लेमा एनटीले बनायो ५९ रन
सुन्नुहोस्

काठमाडौं : पावरप्लेमा नर्थन टेरिटोरी स्ट्राइकले २ विकेटको क्षतिमा ५९ रन बनाएको छ। 

डार्विनको मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्ट्राइकले २ विकेट गुमाएको हो। नेपालको लागि पहिलो विकेट रूपेश कुमार सिंहले लिए। उनले ३.४ ओभरमा ओपनरलाई आउट गरेका हुन्। 

नेपालको लागि दोस्रो विकेट सन्दीप लामीछानेले लिए। उनले ४.४ ओभरमा डिकम्यानलाई बोल्ड आउट गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.