प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१० अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक तीन अंक बढीले वृद्धि भएको छ। सेयर कारोबार साताको पहिलो दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१० अंकले बढेर २७८४.११ विन्दुमा पुगेको छ।
यो समयमा ३४ स्क्रिष्सको १ लाख ४ हजार ८६५ कित्ता सेयर ४ करोड २२ ललाख ६१ हजार ६८३ रुपैयाँमा खरिदिबिक्री भए। प्रि ओपन सेसनमा कारोबारमा आएकामध्ये १९ स्टक्सको मूल्य बढ्दा १४ वटाको घट्यो।
प्रतिक्रिया दिनुहोस !