पुतलीबजारमा शुक्रबार सार्वजनिक बिदा

पुतलीबजारमा शुक्रबार सार्वजनिक बिदा
सुन्नुहोस्

स्याङ्जा : पुतलीबजार नगरपालिकाले भदौ २० गते शुक्रबार सार्वजनिक बिदा दिएको छ। 

इस्लाम धर्मका संस्थापक एवं प्रवर्धक पैगम्बर मुस्तफा सल्सल्लाहु तआला अलैहे वसल्लमको जन्म जयन्तीका अवसरमा नगरपालिकाले नगर मातहतका सबै सरकारी कार्यालय, विद्यालय र वित्तीय संस्थालाई सार्वजनिक बिदा दिइएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए।

पुतलीबजारले दिएको बिदाप्रति इस्लामधर्मालम्बीमा खुसी छाएको पुतलीबजार नगरपालिका–३ का शा खालिद मियाले बताए।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.