बुढानीलकण्ठमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

बुढानीलकण्ठमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज बैठक बोलाएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकमा कात्तिक १७ गते प्रतिनिधि सभा सदस्य चयनका लागि रुपन्देही-३ र प्रदेश सभा सदस्य चुन्न मनाङ ख मा उपनिर्वाचनको विषयमा पनि छलफल हुने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.