निर्वाचनमा सहभागी हुन युवाहरूलाई प्रधानमन्त्रीको आह्वान

निर्वाचनमा सहभागी हुन युवाहरूलाई प्रधानमन्त्रीको आह्वान
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाहरूलाई निर्वाचनमा सहभागी हुन आह्वान गरेकी छन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुन गइरहेको निर्वाचनमा युवाहरूलाई उत्साहका साथ सहभागी हुन आह्वान गरेकी हुन्। 

'भयरहित निर्वाचन सम्पन्न काम गराउन सरकारले काम सुरू गरिसकेको छ। युवाहरूलाई निर्वाचनमा सहभागिता गराउन सरकारले अध्यादेश पनि जारी गरिसकेको छ। आगामी निर्वाचनमा युवाहरूलाई उत्साहका साथ सहभागी हुन् आह्वान गर्दछु,' प्रधानमन्त्री कार्कीले भनिन्। प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहभागी हुन राजनीतिक दलहरूलाई पनि आह्वान गरिन्।

उनले यसपटक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई पनि सहभागी गराउने तयारी गरिरहेको बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.