काठमाडौंका मेयर बालेन र हामी नेपालका सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिँदै अखिल

काठमाडौंका मेयर बालेन र हामी नेपालका सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिँदै अखिल
सुन्नुहोस्

काठमाडौं : अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ।

नेकपा एमाले निकट अनेरास्ववियुले जेनजी आन्दोलनमा भएको आगजनी, तोडफोड र प्रहरीको हत्या गरेको विषयमा उजुरी दिन लागेको हो।

अखिलका पूर्व अध्यक्ष समिक बडालले केहीबेरमा काठमाडौं प्रहरी परिसरमा पुगेर किटानी जाहेरी दिने बताए। 'भदौ २३ र २४ गते भएको आगजनी, तोडफोड र प्रहरीको हत्या भएको विषयमा उजुरी दिने तयारी गरेका छौं,' अन्नपूर्णसँग उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.