प्रेस काउन्सिलको अध्यक्षमा कुमार शर्मा आचार्य नियुक्त
मंसिर १५, २०८२ सोमबार १९:३२:१७
काठमाडौं : सरकारले प्रेस काउन्सिलको अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवक्ता आचार्यलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए।