पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक
मंसिर १६, २०८२ मंगलबार १६:२१:१५
काठमाडौं : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ। श्रेष्ठका पिता कुलबहादुर श्रेष्ठको उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो। श्रेष्ठको आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
उनका ३ छोरा र २ छोरी छन्।