एमाले महाधिवेशन : मतदान बुधबार ८ बजेबाट

एमाले महाधिवेशन : मतदान बुधबार ८ बजेबाट

काठमाडौं : नेकपा एमालेको जारी ११औं महाधिवेशनको नेतृत्व चयनका लागि मतदान समय फेरि सरेको छ। मंगलबार साँझ ७ बजेबाट सुरू गर्ने भनिएको मतदान भोलि (बुधबार)का लागि सारिएको हो।

केन्द्रीय निर्वाचन आयोगले बुधबार विहान ८ बजेदेखि मतदान हुने जानकारी दिएको छ। आजै मतदान हुने कार्यतालिकापछि प्रतिनिधिहरू लाइनसमेत बसिसकेका थिए।

अध्यक्षका आकांक्षीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल पनि भृकुटीमण्डप पुगिसकेका थिए। तर, विद्युतीय माध्यमबाट हुने भनिएको मतदानमा प्राविधिक परीक्षण गर्नुपर्ने भएकाले मतदान भोलिलाई सारिएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.