क्रिसमस इभको रौनक (फोटो फिचर)

क्रिसमस इभको रौनक (फोटो फिचर)
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : क्रिसमस इभको अवसरमा नेपालमा इसाई समुदायसँगै सर्वसाधारणको पनि उत्साहपूर्ण सहभागिता देखिएको छ। काठमाडौं उपत्यकासहित प्रमुख सहरहरूमा रहेका चर्चहरूमा विशेष प्रार्थना सभा, भजन-कीर्तन र मैनबत्ती प्रज्वलन कार्यक्रम आयोजना गरिएका छन्।

यससँगै, राजधानीका शपिङ मल र सार्वजनिक स्थानहरू क्रिसमस थीमअनुसार सजाइएका छन्। क्रिसमस ट्री, झिलिमिली बत्ती र सान्ता क्लजको सजावटले मलहरूमा चहलपहल बढाएको छ। परिवार, युवा र बालबालिकाहरू फोटो खिच्दै र आपसमा शुभकामना साटासाट गर्दै क्रिसमस इभ मनाइरहेका छन्।

विदेशी संस्कृतिबाट भित्रिएको क्रिसमस उत्सव समयक्रममा नेपाली समाजसँग घुलमिल हुँदै गएको छ। धार्मिक आस्थासँगै सामाजिक र सांस्कृतिक गतिविधिमा समेत यसको प्रभाव विस्तार हुँदै गएको देखिन्छ, जसले नेपालमा क्रिसमसलाई विविध समुदायबीच आपसी मेलमिलाप र सहिष्णुताको प्रतीकका रूपमा स्थापित गरेको छ। 

अभिषेक महर्जनले खिचेका तस्बिर:

nullnullnullnullnullnull

सुनिता डंगोलले खिचेका तस्बिर: 

nullnullnullnull
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.