रास्वपाका शीर्ष नेतासँग छलफलपश्चात आजै रवि र बालेनबिच वार्ता हुने

रास्वपाका शीर्ष नेतासँग छलफलपश्चात आजै रवि र बालेनबिच वार्ता हुने
फाइल तस्बिर

काठमाडौं : रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबिच पुन भेटवार्ता गर्ने सहमति भएको छ। रास्वपाका शीर्ष नेताहरुसँग छलफलपश्चात आजै साँझ पुन: छलफल गर्ने गरि लामिछाने निस्किएका हुन्।

उनीहरुले आज दिउँसो ललितपुरको एक निजी घरमा दुई नेताबीच छलफल भएको हो। स्रोतका अनुसार आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित छ।
लामिछाने मिलेर जाने प्रस्ताव लिएर बालेनलाई भेट्न पुगेका थिए । भेटवार्तापश्चात लौरो टेक्ने हो कि घण्टी बजाउने हो भन्ने पत्रकारको प्रश्नमा लामिछानेले प्रतिप्रश्न गर्दै भने,‘अलिकति प्रतिक्षा गर्नुहोस् न । मेरो अनुहारले के बताउँछ? त्यही हो।’

 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.