राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता पौष २३ गते, योग्यता कति, के-के कागजात आवश्यक छ ?

राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता पौष २३ गते, योग्यता कति, के-के कागजात आवश्यक छ ?

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ गते हुने निर्वाचनमा लागि २३ गते बुधबार मनोनयन दर्ता हुन लागेको हो।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५, राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ र राष्ट्रिय सभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिम राष्ट्रिय सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र दर्ता  हुने जनाएको छ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदै छ । १८ जना निर्वाचित र राष्ट्रपतिबाट मनोनीत एक गरी १९ जना सदस्यको पदावधि सकिन लागेको हो । 

 राष्ट्रिय सभामा उम्मेदवार बन्न मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा बुझाउनुपर्ने छ।

ह‍ेर्नुहोस् के-के कागजात आवश्यक पर्छ ?

nullnull
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.