कार्यसम्पादन बैठकका लागि सानेपा पुगे कांग्रेस नेताहरू (फोटो फिचर)

कार्यसम्पादन बैठकका लागि सानेपा पुगे कांग्रेस नेताहरू (फोटो फिचर)
तस्बिरहरू : अभिषेक महर्जन

काठमाडौं : नेपाली कांग्रेसको कार्यसम्पादन बैठकमा सहभागी हुन नेताहरू सानेपास्थित पार्टी कार्यालयमा पुगेका छन्। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, पूर्वगृहमन्त्री रमेश लेखकसहितका शीर्ष नेताहरू सानेपा पुगेका हुन्। 

बैठक ३ बजेदेखि बस्ने तालिका छन्। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन आह्वान गरेपछि सभापति देउवाले बैठक आह्वान गरेका हुन्। 

तस्बिर : अभिषेक महर्जन

null

nullnullnullnullnullnull

nullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.