बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा रनवेबाट चिप्लियो

बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा रनवेबाट चिप्लियो
भद्रपुर विमानस्थलमा रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको बुद्ध एयरको जहाज। तस्बिर : पार्थ मण्डल

झापा : झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेमा चिप्लिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले भद्रपुर विमानस्थलमा अवतरण भर्ने क्रममा बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा चिप्लिएको बताए। रनवेबाट चिप्लिएको जहाज घाँसे मैदानमा पुगेको छ। विमानबाट यात्रुहरूको उद्धार गर्ने कार्य जारी रहेको छ। 

उनले अन्नपूर्णसँग भने ‘अहिलेसम्म कुनै क्षतिको जानकारी आएको छैन। हामी बुझ्ने क्रममा नै छौं।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.