प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले घट्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक चार अंकले घटेको छ। साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.०६ अंकले घटेर २६१६.८६ विन्दुमा अडिएको हो।
यो समयमा ५२ वटा स्क्रिप्सको ६ हजार ५१८ कित्ता सेयर ४६ लाख ८ हजार ९१० रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ११ वटा स्टक्सको मूल्यदा बढ्दा ३४ वटाको घट्यो। बाँकी ६ समूहको मूल्य यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !