भीमफेदी सुमो दुर्घटना अपडेट: उपचारका क्रममा ६ जनाको मृत्यु

भीमफेदी सुमो दुर्घटना अपडेट: उपचारका क्रममा ६ जनाको मृत्यु

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो दुर्घटना परेकामध्ये ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ९ जना घाइते भएकोमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको हो। 

आइतबार साँझ साढे ५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी सडकबाट अन्दाजी १०० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.