कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता सुरू

कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता सुरू
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ता सुरू भएको छ। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरू भएको हो।

निर्वाचन समितिले सभापति पदको उम्मेदवारी दर्ता गर्न ३० हजार शुल्क तोकेको छ। त्यस्तै उपसभापति र महामन्त्रीका लागि २५ हजार र सह-महामन्त्रीका लागि २० हजार शुल्क तोकिएको छ।

केन्द्रीय सदस्यका लागि १० हजार शुल्क निर्धारण भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार उक्त शुल्क कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका २०८२ को अनुसूची ७ बमोजिम तोकिएको हो। 

null 

nullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.