फर्निचरका सामग्रीसहित मिनि ट्रक प्रहरी नियन्त्रणमा

फर्निचरका सामग्रीसहित मिनि ट्रक प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

स्याङ्जा : कास्कीको पोखराबाट वालिङतर्फ आउँदै गरेको मिनीट्रकसहित काठका फर्निचरका सामग्री फेदीखोला प्रहरी चौकीले आइतबार नियन्त्रणमा लिएको छ। 

ग १ ख ६९९३ नम्बरको मिनी ट्रकमा भ्याट बिल घटाई १० वटा खाट र ६ वटा दराज फेदीखोला गाउँपालिका-२ बाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए।

भ्याट बिल घटाई फर्निचरको समान ओसारपसारमा संलग्न देखिएको जनाउँदै मिनि ट्रक नियन्त्रणमा लिई सब-डिभिजन वन कार्यालय आँधीखोलासँग समन्वय गरी आवश्यक अनुसन्धान सहित कानुनी कारबाही अगाडि बढाइएको प्रहरीको भनाइ छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.