एन्फा राष्ट्रिय लिग : सुरुवाती अग्रता जोगाउन नसक्दा जावलाखेल एपीएफसँग पराजित

एन्फा राष्ट्रिय लिग : सुरुवाती अग्रता जोगाउन नसक्दा जावलाखेल एपीएफसँग पराजित
सुन्नुहोस्

काठमाडौं : एन्फा राष्ट्रिय लिग २०८२ मा एपीएफ क्लबले जावलाखेल युथ क्लबलाई २–१ गोलले हराएको छ। बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपीएफ क्लबले जावलाखेललाई पराजित गरेको हो। 

पहिलो हाफमा १–० ले पछि परेको एपीएफले दोस्रो हाफमा कम्ब्याक गर्दै जित निकालेको हो। पहिलो हाफमा जावलाखेलको लागि धरवेन्द्र कुँवरले खेलको २० औं मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए। 

खेलको ५८ र ८४ औं मिनेटमा एपीएफका लागि समिराज थोकरले गोल गरे। उनको व्यक्तिगत २ गोल नै एपीएफको जितको आधार बन्यो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.