सभापति बनेपछि गगन थापा पहिलोपटक पोखरामा
पोखरा: नेपाली कांग्रेसका सभापति गगन कुमार थापा पोखरा आइपुगेका छन् । विशेष महाधिवेशनबाट पार्टीको सभापति बनेपछि उनी पहिलो पटक पोखरा पुुगेका हुन् । उनलाई स्वागत गर्न गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोली शुक्रबार बिहानै विमानस्थल पुगेको थियो ।
सभापति थापा नेपाली कांग्रेस कास्कीले चिप्लेढुंगाको पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन् त्यहाँ पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
३