कोशी प्रदेशमा ३२ प्रतिशत मतदान

कोशी प्रदेशमा ३२ प्रतिशत मतदान
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशमा ३२ प्रतिशतभन्दा बढी मतदान भएको छ । यो तथ्याङ्क दिउँसो २ बजेसम्मको हो । 

झापामा २८.५७, इलाममा २९.२३, ताप्लेजुङमा ३६.४८, पाँचथरमा ३२.९१, मोरङमा ३२.१३, सुनसरीमा ४३.५५, धनकुटामा २७.६७, तेह्रथुममा ३४.७६, संखुवासभामा ३०.२८, भोजपुरमा २९.१५, उदयपुरमा ३२.०१, ओखलढुंगामा २४.५०, खोटाङमा ३०.७२ र सोलुखुम्बुमा ३५.८१ प्रतिशत मतदान भएको जनाइएको छ ।

हालसम्म ११ लाख ४९ हजार ५ सय ७१ भन्दा बढी मत खसिसकेको छ । प्रदेशका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.