प्रतिनिधिसभा निर्वाचन : ६ क्षेत्रको मतपरिणाम आउन बाँकी, रास्वपा १२२ स्थानमा विजयी

प्रतिनिधिसभा निर्वाचन : ६ क्षेत्रको मतपरिणाम आउन बाँकी, रास्वपा १२२ स्थानमा विजयी
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म धनुषा १ बाहेक ६ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ।

आयोगका अनुसार सुनसरी ४, नुवाकोट १, गोरखा १, इलाम १, संखुवासभा १ र अछाम २ को मतपरिणाम आउन बाँकी छ।

हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२२ सिटसहित पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७, नेकपा एमालेले ७, नेपाल कम्युनिस्ट पार्टीले ७, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्रबाट १ जना विजयी भएका छन्।  

धनुषा क्षेत्र नं १ को मतगणना भने हाललाई स्थगित गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.