प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.९१ अंकले बढेर २८००.७४ विन्दुमा पुगेको छ।
यो समयमा ७० वटा स्टक्सको ७८ हजार ९९१ कित्ता सेयर ३ करोड २१ लाख ६ हजार ६३२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३२ वटा स्टक्सको मूल्य बढ्दा २९ वटाको घट्यो। ३ वटा स्टक्सको मूल्य भने यो समयमा स्थि रह्यो।
सोमबार दिनभर तीव्र उचारचढाव भएको बजारमा नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९३.८३ विन्दुमा झरेको थियो।
प्रतिक्रिया दिनुहोस !