प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनीविरुद्व एपीएफले ब्याटिङ गर्दै
वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा एपीएफले लुम्बिनीविरुद्व टस जितेर ब्याटिङ रोजेको छ । वीरगन्जस्थित नारायणी रंगशालामा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् ।
एपीएफका ओपनर दीपक बोहोरा र आशिफ शेख ब्याटिङ्का लागि मैदानमा उत्रिएका छन् ।
समान चार खेल खेलेको लुम्बिनी अंकतालिकाको पाँचौं स्थानमा छ भने लुम्बिनी सातौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस !
२