एसईईको नतिजा हेर्नका लागि यी हुन् तरिका
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा एसएमएस,आईभीआर तथा वेबसाइटमार्फत सार्वजनिक हुने जनाएको छ।
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
– नेपाल टेलिकम : १६०० (SMS/USSD र IVR सेवा)
– एम्बिसन गुरु : ३१०६१ (SMS सेवा मात्र)
वेबसाइटबाट कसरी ?
– आधिकारिक सरकारी साइट : www.see.gov.np र www.neb.gov.np
– नेपाल टेलिकम : www.see.ntc.net.np
– कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
– इडियु सञ्जाल : www.see.edusanjal.com
– खल्ती : https://khalti.com/app
प्रतिक्रिया दिनुहोस !