'एसियाली ट्राभल अवाड्र्स' मनोनयनमा भिलेज हाइल्यान्ड रिसोर्ट

'एसियाली ट्राभल अवाड्र्स' मनोनयनमा भिलेज हाइल्यान्ड रिसोर्ट

काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका-८ र काभ्रेको पनौती नगरपालिका-१ को संगमस्थलमा रहेको भिलेज हाइल्यान्ड रिसोर्ट 'एसियाली ट्राभल अवार्ड्स (साटा), २०२६' का लागि मनोनयनमा परेको छ। साटा अवार्ड दक्षिण एसियाली पर्यटन तथा होटल उद्योगमा महत्वपूर्ण मानिन्छ।

प्रत्येक वर्ष उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी, पर्यटन व्यवसाय उक्त अवार्डबाट सम्मानित हुँदै आएका छन्। रिसोर्टले सामाजिक सञ्जालमार्फत साटाको मनोनयनबारे जानकारी दिँदै अनलाइन भोट गर्न आग्रह गरेको छ।

रिसोर्टका सञ्चालक रामसुन्दर बकेले अन्तर्राष्ट्रियस्तरमा नेपाली होटल तथा रिसोर्टको उपस्थिति बढ्दै जानु नेपालको पर्यटन प्रवर्द्धनका कञ्चनजंघा, मकालु, चोयु, सिसापाङमा, मनास्लु, अन्नपुर्ण, धवलागिरि, लाडटाडलगायत हिमालहरू देख्न सकिन्छ। यसले स्वदेशी र विदेशी पाहुनालाई आकर्षित गर्दछ। यहाँबाट काठमाडौं उपत्यकाका तीनै सहर माछापुच्छे, काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश भागहरू अवलोकन गर्न सकिन्छ।

दक्षिण एसियाली ट्राभल अवार्ड्स 'साटा' १० वर्षअघि सन् २०१६ देखि सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अवार्ड हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.