पहिलो रोजाइमा पर्दै अनिता लम्जेलको राष्ट्रिय टिममा डेब्यु
काठमाडौं : साफ महिला च्याम्पियन २०२६ अन्तर्गत नेपालले पहिलो खेल भुटानसँग खेल्दैछ। भारतको गोवास्थित पिन स्टेडियममा समूह ‘ए’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्दैछ।
जसमा नेपालका लागि अनिता लम्जेल पहिलो रोजाइमा पर्दै राष्ट्रिय टिममा डेब्यु गर्दै छिन्।
एन्जिला तुम्बापो सुब्बा (कप्तान), गीता राना, पूजा राना, बिमला बिक, हिराकुमारी भुजेल, रेनुका नगरकोटी, दिपा शाही, अनिता बस्नेत, अनिता लम्जेल, रश्मी कुमारी घिसिङ र रेखा पौडेल
प्रतिक्रिया दिनुहोस !