संसद‍्को संयुक्त बैठक बस्दै,अर्थमन्त्री वाग्लेले बजेट पेश गर्ने

संसद‍्को संयुक्त बैठक बस्दै,अर्थमन्त्री वाग्लेले बजेट पेश गर्ने

काठमाडौं : संघीय संसद‍्को संयुक्त बैठक बस्दैछ। शुक्रबार अपरान्ह ४ बजे आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्न संयुक्त बैठक बोलाइएको संघीय संसद‍् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नेछन्। त्यसपछि ५:३० बजे प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा बजेटको प्रति टेबुल हुनेछ। संयुक्त बैठकमा बजेट पेश हुनुअघि मन्त्रिपरिषदबाट स्वीकृत हुने व्यवस्था छ। त्यसका लागि २:३० बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.