राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ, तीनवटा उपसमिति गठनको तयारी

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ, तीनवटा उपसमिति गठनको तयारी
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे बस्दैछ।

विभिन्न तीनवटा उपसमिति गठन गर्नेदेखि समितिको कार्यक्षेत्रमा पर्ने विभिन्न निकायहरूको स्थगल अनुगमन गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ।

बैठकमा समितिको बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति,समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति,समितिको कार्यक्षेत्रअन्तरगतका मन्त्रालय एवं निकायहरूको कारकारबाही अध्ययन एवं निगरानी उपसमिति गठन गर्ने सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.