'बेस्ट इन्टरनेट बैंक २०१६' ग्लोबल आईएमईलाई

'बेस्ट इन्टरनेट बैंक २०१६' ग्लोबल आईएमईलाई

काठमाडौं:ग्लोबल आईएमई बैंक 'बेस्ट इन्टरनेट बैंक २०१३' अवार्डबाट सम्मानित भएको छ।

लन्डनबाट प्रकाशित हुने इन्टरनेसनल फाइनान्स म्यागेजिनले बैंकलाई गुणस्तरीय इन्टरनेट बैंकिङ सेवा प्रदान गरेको आधारमा उक्त सम्मान गरेको हो।

ग्लोबल आईएमई बैंकले अत्याधुनिक प्रविधियुक्त सुरक्षित ग्लोबल अनलाइन इन्टरनेट बैंकिङ तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

'सबैका लागि बैंक' भन्ने उद्देश्यका साथ स्थापना भएको ग्लोबल आईएमई बैंकको हाल ९१ वटा शाखा, ९९ एटीएम र ४० वटा शाखारहित बैंकिङ सेवा छन्।
बैंकले ६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै बैंकले इन्डिया र अस्ट्रेलियामा आफ्ना सम्र्पक कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.