सोसाइटीको वीरगन्ज शाखा स्थानान्तरण

सोसाइटीको वीरगन्ज शाखा स्थानान्तरण

काठमाडौं: सोसाइटी डेभलपमेन्ट बैंकले वीरगन्ज शाखा कार्यालय वीरगन्ज उपमहानगरपालिकाको वडा नं. १३ आदर्शनगरस्थित बैंकको नवनिर्मित भवन सोसाइटी कम्प्लेक्समा स्थानान्तरण गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष सुशीलराज पराजुलीले उक्त कार्यक्रमको उद्घाटन गरेको छन् ।

सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत ज्ञानुकृष्ण अधिकारीले कार्यक्रममा उपस्थित अतिथि तथा ग्राहकमाझ नवनिर्मित आफ्नै भवनबाट कारोबार गर्न पाँउदा खुसी लागेको बताए । बैंकले व्यावसायिक एवं व्यापारिक दृष्टिकोणले उपयुक्त देखिएको सो स्थानबाट बैंकिङ कार्यलाई सुरक्षित र भरपर्दो रूपमा थप विस्तार गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.